कोरोना विरुद्ध सप्तरीमा कसले लिए पहिलो खोप ?

राजविराज, १४ माघ । प्रदेश २ का सवै जिल्लामा एकैसाथ कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने कार्य बुधवारबाट सुरु भएको छ । प्रदेश सरकारको निर्णयअनुसार सप्तरीमा सामाजिक विकास मन्त्री नवलकिशोर साहले खोपको शुभारम्भ गरेका छन् ।राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाट खोपको शुभारम्भ भएको हो । सप्तरीमा पहिलो खोप सोही अस्पतालमा कार्यरत स्टाफ नर्स सुनीता यादवले लगाएकी … Continue reading कोरोना विरुद्ध सप्तरीमा कसले लिए पहिलो खोप ?