सप्तरीमा नापी कार्यालयका निमित्त प्रमुख र लेखापढी व्यवसायी घुस रकमसहित रङ्गेहात पक्राउ

राजविराज, २३ माघ । सप्तरीको कञ्चनरुप नगरपालिका–४ स्थित नापी कार्यालय कञ्चनपुरका निमित्त कार्यालय प्रमुख र लेखापढी व्यवसायी घुस रकमसहित शुक्रवार रङ्गेहात पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्दर ठाकुर र लेखापढी व्यवसायी अरुणकुमार यादवलाई घुस रकमसहित रङ्गेहात पक्राउ गरेको हो ।जग्गाको कित्ता काट गरी दिने भनी … Continue reading सप्तरीमा नापी कार्यालयका निमित्त प्रमुख र लेखापढी व्यवसायी घुस रकमसहित रङ्गेहात पक्राउ