सप्तरीमा जन्ती बोकेको विगंर दुर्घटना हुँदा एक दर्जनबढी घाइते (घाइतेको नामसहित)

उमेश कुमार साहबोदे बरसाईन, २५ फागुन । सप्तरीको बोदे बरसाईन नगरपालिकामा आज विहान जन्ती बोकेको विगंर अनियन्त्रित भएर दुर्घटनामा परेको छ । विसनपुर–बोदे बरसाईन सडक खण्डमा भएको दुर्घटनामा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।विष्णपुर गाउँपालिका–१ मधेपुराबाट जन्ती बोकेर बोदे बरसाईनस्थित काचनतर्फ गइरहेको ना १ ज ८९३८ नम्वरको विगंर अनियन्त्रित भएर सगरमाथा डेरीको वालमा … Continue reading सप्तरीमा जन्ती बोकेको विगंर दुर्घटना हुँदा एक दर्जनबढी घाइते (घाइतेको नामसहित)