सप्तरीमा पिकअपले ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु

राजविराज, २५ फागुन । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ जण्डौलमा मंगलवार पिकअपको ठक्करबाट एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । पूर्वतर्फ जादै गरेको प्रदेश ३–०१–०२४ च.४२६९ नम्वरको पिकअपले ठक्कर दिँदा सोही गाउँपालिका–१ सिमराका २८ को दिपक चौधरीको मृत्यु भएको हो ।सोही दिशातर्फ गइरहेको चौधरीलाई पिकअपले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी … Continue reading सप्तरीमा पिकअपले ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु