गजेन्द्रनारायण सिंह अस्पतालः मेसुबाटै चिकित्सक असुरक्षित, न्याय गुहार्दै प्रहरीमा जाहिरी !

राजविराज, २७ फागुन । असुरक्षित भएको भन्दै सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत चिकित्सकहरु आन्दोलित भएका छन् । विहिवार उनीहरुले सुरक्षाको सुनिश्चितता हुनुपर्ने माग गर्दै राजविराजमा प्रदर्शन गरेका हुन् ।गए राति अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा.रञ्जित कुमार झासहितका २०/२२ जनाको समूहले निवासमै आएर ढोका छोडफोड गर्दै डा.अजय चौधरीमाथि दुव्र्यवहार गरेको उनीहरुले आरोप लगाएका छन् … Continue reading गजेन्द्रनारायण सिंह अस्पतालः मेसुबाटै चिकित्सक असुरक्षित, न्याय गुहार्दै प्रहरीमा जाहिरी !