मालपोत कार्यालय सिरहामा बम विस्फोट, आधा दर्जन व्यक्ति घाइते

राजविराज, १ चैत । सिरहाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा आइतवार दिउँसो बम विष्फोट भएको छ । विस्फोटमा आधा दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् भने घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।करिब पौने १ बजेतिर भएको प्रेसरकुकर बम विस्फोटमा परेर आधा दर्जन व्यक्ति घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताए … Continue reading मालपोत कार्यालय सिरहामा बम विस्फोट, आधा दर्जन व्यक्ति घाइते