अपडेटः जनतान्त्रिक तराई मुक्ति माेर्चाले लिए विस्फोटको जिम्मा
राजविराज, १ चैत । सिरहाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा आइतवार भएको बम विस्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ ।मोर्चाले आइतवारै विज्ञप्ति जारी गर्दै भ्रष्टाचार विरोधी अभियान अन्तर्गत कारवाही स्वरुप प्रेसर कुकर बम विस्फोट गराएको जनाएको छ । भ्रष्टाचार जारी नै रहे उच्च स्तरको कारवाही गर्ने गोइतद्वारा जारी गरिएको … Continue reading अपडेटः जनतान्त्रिक तराई मुक्ति माेर्चाले लिए विस्फोटको जिम्मा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed