पत्रकार महासंघले आफ्नै विधान मिचे, सप्तरी शाखा आन्दोलित

राजविराज, १० चैत । नेपाल पत्रकार महासंघले नयाँ र सदस्यता नवीकरणमा आफ्नै विधान मिचेको भन्दै शाखा सप्तरीले आन्दोलन थालेको छ । शाखाका अध्यक्ष जितेन्द्र खड्गा र सचिव जितेन्द्र झाले मंगलवार विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिले नयाँ र सदस्यता नवीकरणमा हैकमवाद लादन खोजेको दावी गरेका छन् ।नयाँ सदस्यताको हकमा केन्दीय समितिले महासंघको विधान २०६० (पाँचौ संशोधन … Continue reading पत्रकार महासंघले आफ्नै विधान मिचे, सप्तरी शाखा आन्दोलित