सेवाग्राही भन्छन्–‘मालपोतमा पैसा नदिई काम गराउन सकिदैन’ [भिडिओ]
राजविराज, १९ चैत । भुमि सुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरीमा सेवाग्राहीको गुनासो बढ्न थालेको छ ।पन्ध्र दिनदेखि निरन्तर धाउदा पनि अझैसम्म काम हुन नसकेको धेरैजसो सेवाग्राहीहरुले गुनासो गरेका छन् भने पैसा दिनेलाई मात्रै एकदेखि दुई दिनभित्रै काम हुने गरेको उनीहरुको आरोप छ ।पैसाको लेनदेन भएका सेवाग्राहीको फाइलमा लेखापढी व्यवसायीको डेक्सबाटै विशेष चिन्ह प्रयोग गरेर … Continue reading सेवाग्राही भन्छन्–‘मालपोतमा पैसा नदिई काम गराउन सकिदैन’ [भिडिओ]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed