सेवाग्राही भन्छन्–‘मालपोतमा पैसा नदिई काम गराउन सकिदैन’ [भिडिओ]

राजविराज, १९ चैत । भुमि सुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरीमा सेवाग्राहीको गुनासो बढ्न थालेको छ ।

पन्ध्र दिनदेखि निरन्तर धाउदा पनि अझैसम्म काम हुन नसकेको धेरैजसो सेवाग्राहीहरुले गुनासो गरेका छन् भने पैसा दिनेलाई मात्रै एकदेखि दुई दिनभित्रै काम हुने गरेको उनीहरुको आरोप छ ।

पैसाको लेनदेन भएका सेवाग्राहीको फाइलमा लेखापढी व्यवसायीको डेक्सबाटै विशेष चिन्ह प्रयोग गरेर कर्मचारी समक्ष पुर्याएर काम हुँदै आएको सेवाग्राहीहरु बताउँछन् ।

हेर्नुहोस् भिडिओः

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780