काठमाडौं । अर्नब चक्रवातका अवशेषका रूपमा विकसित न्यूनचापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात दिउँसोपछि क्रमशः कम हुँदै मौसममा सुधार आउने भएको छ । जल तथा मौसम [...]

राजविराज । उमेर १६ वर्ष, कक्षा ९ मा अध्ययनरत । तर, प्रदर्शन भने अनुभवी खेलाडीको जस्तै । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सका युवा बलर राहुल यादव यतिबेला आफ्नो [...]

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले शानदार जित निकालेको छ । पहिलो खेलमा हार बेहोरेको जनकपुरले बिहीबार काठमाडौं गोर्खाजलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा [...]

राजविराज । सप्तरीको राजविराजमा अवस्थित मधेश प्रदेश कृषि विश्वविद्यालय र अमेरिकी संस्था पिस कोर्प बीच शैक्षिक अनुसन्धान तथा सांस्कृतिक विकासका क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार राजविराजमा आयोजित [...]

राजविराज । सप्तरीको राजविराज स्थित पाराडाइज क्याम्पसको प्रमुखमा गोवद्र्धन साह नियुक्त भएका छन् । क्याम्पसका संस्थापक अध्यक्ष समेत रहेका साहले सोमबारै पदभार समेत ग्रहण गरेका हुन् । यस अघि सहायक [...]

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वरमा श्रीमान्–श्रीमती मृत अवस्थामा भेटिएका छन् । नैहरमा बस्दै आएकी ३० वर्षीया रीना देवी यादवको घाँटीमा धारिलो हतियार प्रहार भएको अवस्थामा शव भेटिएको प्रहरीले [...]

राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–८ मा झै–झगडा तथा कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका–८ बस्ने १९ वर्षीय महेश पासवान र सोही स्थानका [...]

जनकपुरधाम । ‘मिस वेलनेस वर्ल्ड २०२६’ को उपाधी विजेता सान्वी मण्डललाई आफ्नो जन्मभूमी भोइल गाउँमा आइतबार भब्य स्वागत तथा सम्मान गरिएको छ । मण्डललाई पैतृक गाउँ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर [...]

डा. सुषमा साउद आयुर्वेदमा तितेकरेलालाई ‘कारवेल्लक’ भनिन्छ। यसमा तिक्त रस तथा कफ–पित्त शमन गर्ने गुण रहेको उल्लेख पाइन्छ। स्वादमा तीतो भए पनि पोषणका दृष्टिले तितेकरेला उपयोगी तरकारी हो। विशेषगरी निम्न [...]

जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले असोज ३० गतेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । प्रदेश प्रमुखको कार्यालयले [...]

क्याटोगरी छान्‍नुहोस