गृह पृष्ठ » श
जनकपुरधाम, २० जेठ । नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन्। उनले सोमबार काठमाडौंमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर राजीनामा पत्र बुझाएका हुन्। [...]