राजविराज–यातायात व्यवस्था कार्यालय राजविराजका निमित्त प्रमुख खोसिँदा रुष्ट कामेश्वरप्रसाद रोहिताले राजीनामा दिएको पाइएको छ । अधिकृत छैठो तहका उनी डेढ वर्षदेखि निमित्त प्रमुखका रुपमा कार्यालय चलाइरहेका थिए । श्रम तथा [...]
राजविराज–सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६, बभनगामाका अग्निपीडित परिवारलाई सप्तरी उद्योग वाणिज्य संघले खाद्यान्नलगायतका सहयोग गरेको छ । आइतबार संघआवद्ध पदाधिकारी र सदस्यहरु त्यहाँ पुगेर चामल, दाल, तेल, नून, तरकारी, भूजा, मग, [...]
राजविराज । सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवको बाहिरिएको ‘कमिसन सम्वाद’को ‘कल रेकर्ड’ ढाकछोप गर्न सोही प्रकृतिका नाटकीय ढंगले ‘रेकर्ड’ गरिएको ‘अडियो’ सार्वजनिक गरेको पाइएको छ । बुधबार बिहान अध्यक्ष [...]
राजविराज–मिलेमतोमा रुपनी बजारको सार्वजनिक जग्गा किनबेच गराएको आरोप लागेका सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवको अर्को ‘काण्ड’ बाहिरिएको छ । ‘मधेशलाइभ’लाई प्राप्त ‘कल रेकर्ड’अनुसार यादवले ‘कमिसन’का लागि स्थानीय ठेकेदार राहुल [...]
राजविराज । सप्तरीको बोदेवर्साइन वडा नम्बर १०, अमरैयाँ निवासी एक ज्येष्ठ नागरिकले आफ्ना नातीको जन्मदिनमा आइतबार स्थानीय विद्यालयलाई सहयोग गरेका छन् । रामकिसुन यादवले बिराट मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत नाती [...]
काठमाडौँ, ३ चैत — निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित प्रतिनिधिसभा सदस्यलाई आगामी चैत ५ गते प्रमाणपत्र वितरण गर्ने तयारी गरेको छ। आयोगका अनुसार सो दिन बिहान ११ः३० बजे आयोग [...]
राजविराज । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सप्तरी क्षेत्र नम्बर ३ मा जारी मतगणनामा अमरकान्त चौधरी अग्रस्थानमा रहेका छन्। हालसम्मको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार अमरकान्त चौधरीले १२ हजार [...]
राजविराज । सप्तरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनाको पछिल्लो विवरणअनुसार उपेन्द्र यादव अग्रस्थानमा रहेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्णुपुर गाउँपालिका–१ , २ र ३ अन्तर्गतका मतदान [...]
राजविराज । सप्तरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरकान्त चौधरी अग्रस्थानमा रहेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्णुपुर गाउँपालिका–१ स्थित [...]
राजविराज । सप्तरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरकान्त चौधरी अग्रस्थानमा रहेका छन्। मतगणना विष्णुपुर गाउँपालिका–१ स्थित साविक गा.वि.स. भवन [...]