जनकपुरधाम । राजनीतिक समीकरण फेरिँदै गएपछि मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले अन्ततः पदबाट राजीनामा दिएका छन्। शनिबारको प्रदेशसभा बैठकमा विश्वासको मत लिने क्रममा बहुमतको सुनिश्चितता नदेखिएपछि उनले सदनमै राजीनामाको घोषणा [...]
मधेश प्रदेश नेपालको प्रमुख धान उत्पादन हुने क्षेत्र हो । यस प्रदेशमा देशको कुल धान उत्पादनको हिस्सा करिब ५० प्रतिशत रहेको छ । समथर भू–भाग, उर्वर दोमट माटो र मनसुनको [...]
राजविराज । सरकारले सप्तरी जिल्लाबाट करदाता सेवा कार्यालय अन्यत्र सार्ने तयारी गरेको भन्दै विहीबार राजविराजमा प्रदर्शन गरिएको छ । सप्तरी उद्योग वाणिज्य संघको अगुवाइमा युवा, व्यवसायी, जेन–जी समूह र राजनीतिक [...]
राजविराज । मधेशका जिल्लाहरूमा अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व शनिबार ‘नहाय–खाय’सँगै सुरु भएको छ । यसदिन व्रतव्रतालुहरूले नुहाई-धुवाई गरी चोखो भोजन (अरबा–अरबाइन) ग्रहण गर्दै औपचारिक रूपमा व्रतको आरम्भ [...]
राजविराज । सप्तरीको राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस राजविराजका प्रमुख प्रा. सुशील चन्द्र कर्णले क्याम्पसको अवस्था सुधार गर्नका लागि जस्तो सुकै समस्याको सामना गर्नका लागि तयार रहेको बताएका छन् [...]
राजविराज । निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले त्रिभुवन विश्वविद्यालयलाई नयाँ महाजनको संज्ञा दिँदै पढाउने शिक्षक नै व्यवस्था नगरी भर्ना लिनु गलत भएको बताएका छन् । [...]
उमेश कुमार यादव पुरानो सत्ताका रक्षक र हर्ताकर्ता पूर्णरूपले पराजित हुन नसकेको, अन्तर्राष्ट्रिय परिस्थिति क्रान्तिकारीहरुका लागि प्रतिकूल रहेको र राज्यसत्ताका स्थायी अंगहरूलाई विघटन गरी नयाँ रूप दिन नसकिएपछि नयाँ विचारलाई [...]
राजविराज–याडिया ब्राण्डका इलेक्ट्रिक स्कुटर अब राजविराजमै पाइने भएको छ । खान इन्टरनेशनल प्रालिले गजेन्द्र चोकको पूर्वतर्फ याडिया ब्राण्डका इलेक्ट्रिक स्कुटरको शोरुम सञ्चालनमा ल्याएको हो । भरपर्दो, स्टाइलिस, वातावरणमैत्री, मोबाइल एप [...]
राजविराज, १२ भदौ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको निर्णयानुसार विहीबार क्षेत्र नम्बर ४, बोदेबर्साइनमा समेत भूमि सम्बन्धी विधेयकविरुद्ध विरोध प्रदर्शन तथा सभा आयोजना गरियो । [...]
राजविराज, ११ भदौ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार दिपक कुमार यादव (टुटु बाबु)को ६८ वर्षको उमेरमा बुधबार अपराह्न निधन भएको छ । सप्तरीको महदेवा गाउँपालिका वडा नम्बर ३, [...]