जनकपुरधाम–नेपाली काँग्रेसका नेता तथा संघीय सांसद विमलेन्द्र निधिले हरेक प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्नेमा जोड दिएका छन् । पूर्व गृह मन्त्री समेत रहेका निधिले जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग गर्दै भने, [...]
जनकपुरधाम–जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पदाधिकारी तथा कार्यकारिणी सदस्यलाई जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियानमा खटाएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेशस्तरीय अभियान परिचालन, अनुगमन र [...]
विराटनगर–कोशी प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार बिहान नेपाली कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले विराटनगरमा शपथ लिएका हुन्। प्रदेश [...]
राजविराज, २७ भदौ–जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले जिल्ला अदालत ललितपुरमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेका छन् । राउतले गत भदौ १२ गते श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्धबिच्छेदको मुद्दा दायर गरेका हुन् [...]
जनकपुरधाम–जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गरेर समानुपातिक प्रणाली हटाइए मुलुकमा महाभारत मच्चिने चेतावनी दिएका छन् । शनिवार जनता समाजवादी पार्टी नेपालको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै [...]
काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीले पदाधिकारीसहित कार्यकारिणी समिति, केन्द्रीय समिति तथा केन्द्रीय निकायहरूमा सदस्यहरू चयन गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले २० पदाधिकारी चयन गरेका हुन् । जेठ [...]
जनकपुरधाम, २९ साउन-मधेश सरकारले हालै नियुक्त गरेका ८ जना राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ जनै राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको मुख्यमन्त्री तथा [...]
राजविराज- अशोक कुमार राई नेतृत्वको जनता समाजवादी पार्टी, सप्तरीको अध्यक्षमा सत्यनारायण यादव चयन भएका छन् । सोमबार राजविराजमा आयोजित एक समारोहका वीच यादवको नेतृत्वमा २९ सदस्यीय जिल्ला समिति घोषणा गरिएको [...]
काठमाडौं–जनता समाजवादी पार्टी (जसपा), नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक आगामी साउन २७, २८, २९ र ३० गते ललितपुरको सानागाउँस्थित थसी ब्याङक्वेटमा बस्ने पार्टीका केन्द्रीय सदस्य पूर्ण [...]
काठमाडौं १३, असार–जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव आज फिलिपिन्सको मनिला प्रस्थान गर्दैैछन् । एसियाली प्रजातान्त्रिक पार्टीहरुको सङ्गठन (सोकडेम एसिया प्यासिफिक) को जुलाई २९ तारिखमा हुन लागेको स्टेरिङ कमिटिको [...]