निजी विद्यालयको अटेरीले राजविराजका बालबालिकामाथि संक्रमणको जोखिम !

राजविराज, ९ वैशाख । कोरोना भाइरसको संक्रमण रोकथाम गर्न गरिएको सरकारी निर्णयलाई राजविराजका अधिकांश निजी विद्यालयहरुले अवज्ञा गरेको पाइएको छ ।कोरोना संक्रमणको दोस्रो लहर चलेपछि सरकारले गत सोमबार मन्त्रिपरिषद् बैठक बसेर राजविराजसहितका स्थानमा रहेको विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम केन्द्रमा वैशाख मसान्तसम्म भौतिक रुपमा उपस्थित नगराएर भर्चुअल वा वैकल्पिक शिक्षण सिकाई मात्र सञ्चालन गर्न निर्णय … Continue reading निजी विद्यालयको अटेरीले राजविराजका बालबालिकामाथि संक्रमणको जोखिम !