अस्पतालमा अक्सिजन सिलिन्डरको खाँचो, उपेन्द्र यादवले बढाए चासो
राजविराज, १५ जेठ । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ३० थान अक्सिजन सिलिन्डर उपलब्ध गराइएको छ ।जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका सप्तरी क्षेत्र २ का प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवको पहलमा ल्याइएको सो अक्सिजन सिलिन्डर आज अस्पताललाई हस्तान्तरण गरिएको छ ।राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादव र जनता समावादी पार्टी प्रदेश २ का सचिव दिनेश कुमार … Continue reading अस्पतालमा अक्सिजन सिलिन्डरको खाँचो, उपेन्द्र यादवले बढाए चासो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed