ईदका अवसरमा शुक्रबार प्रदेश २ मा सार्वजनिक बिदा

जनकपुरधाम । प्रदेश २ सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (इदुल्ल फित्र) को अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।बिहीबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम धर्मावलम्बीहरूको पर्व इद उलफित्रको अवसरमा वैशाख ३१ गते शुक्रबार सार्वजनिक विदा दिएको जनाएका हुन् ।कोरोना महामारीलाई मध्यनजर गर्दै पोहोर झैँ यस वर्ष पनि घरमै स्वास्थ्य मापदण्डलाई पालन … Continue reading ईदका अवसरमा शुक्रबार प्रदेश २ मा सार्वजनिक बिदा