सप्तरीमा थप छ जना कोरोना संक्रमितको मृत्यु
राजविराज, ११ जेठ । सप्तरीमा कोरोना संक्रमणबाट थप छ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट एक महिलासहित छ जनाको मृत्यु भएको हो ।तीन जनाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नोबेल शिक्षण अस्पताल र विराट शिक्षण अस्पताल विराटनगरमा १–१ जनाको मृत्यु भएकोे कार्यालयका निमित्त … Continue reading सप्तरीमा थप छ जना कोरोना संक्रमितको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed