अबदेखि गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सक पनि बाहिर काम गर्न नपाउने !

राजविराज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्यसंस्था कार्यक्रम पहिलो चरणमा १० वटा अस्पतालमा लागू गर्ने भएको छ।एकै पटक सबै अस्पतालमा कार्यक्रम सुरु गर्न समस्या हुने देखिएपछि मन्त्रालयले पहिलो चरणमा देशका विभिन्न स्थानमा रहेका १० वटा अस्पतालमा एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्यसंस्था कार्यक्रम सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको हो।सरकारले यो कार्यक्रम लागू गर्न केही … Continue reading अबदेखि गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सक पनि बाहिर काम गर्न नपाउने !