बाढी नियन्त्रण गर्न पछि हट्यो खाँडो नदी व्यवस्थापन आयोजना

राजविराज, ३१ जेठ । वर्षेनी बाढीले जनधनको क्षति खेप्दै आएका सप्तरीवासी यस वर्ष पनि मनसुनसँगै सुरु भएको वर्षाले त्रसित रहेकै बेला खाँडो नदी व्यवस्थापन आयोजनाले बाढी नियन्त्रण गर्न पछि हटेको छ ।जनताको समस्या हेरेर तत्कालीन सिँचाइ मन्त्री उमेशकुमार यादवको विशेष पहलमा आर्थिक वर्ष २०७२/०७३ मा खाँडो नदी नियन्त्रण आयोजनाको कार्यालय स्थापना भएको थियो । आयोजनाको … Continue reading बाढी नियन्त्रण गर्न पछि हट्यो खाँडो नदी व्यवस्थापन आयोजना