सिडिओ कार्यालय परिसरमै मधेशलाइभकर्मी यादवमाथि दुर्व्यवहार

राजविराज, १ असार । सप्तरीमा सिडिओ कार्यालय परिसरमै आज (मंगलावर) सञ्चारकर्मीमाथि दुर्व्यवहार भएको छ । कोभिड–१९ विरुद्धको खोप केन्द्र तोकिएको सिडिओ कार्यालय परिसरभित्र देखिएको अव्यवस्थित भीडको दृश्य खिच्न खोज्दा मधेशलाइभ अनलाइनका समाचार संयोजक सौरभ यादवमाथि दुर्व्यवहार भएको हो ।सहायक सिडिओ नाथु साहका छोरा आशिष साहले दृश्य खिच्न नदिने भन्दै परिसरमा पस्नसम्म सञ्चारकर्मी यादवलाई निषेध गरेका … Continue reading सिडिओ कार्यालय परिसरमै मधेशलाइभकर्मी यादवमाथि दुर्व्यवहार