गजेन्द्रनारायण सिंह अस्पतालमा अस्तव्यस्त फोहोर व्यवस्थापन केन्द्र

राजविराज, ७ असार । केही वर्षअघिसम्म रेफरल सेन्टरको नामले परिचित सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुनः उपचार सेवा खस्किदै गएको गुनासो भइरहेकै बेला अस्पतालमा सञ्चालित फोहोर व्यवस्थापन केन्द्र पनि अस्तव्यस्त अवस्थामा पुगेको पाइएको छ ।तीन वर्षअघि अस्पतालमा डा.चुमनलाल दास मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) को रुपमा आएसँगै अस्पतालको मुहार नै फेरियो । सरसफाईदेखि प्रभावकारी उपचार सेवासम्ममा उनले … Continue reading गजेन्द्रनारायण सिंह अस्पतालमा अस्तव्यस्त फोहोर व्यवस्थापन केन्द्र