सप्तरीमा अज्ञात रोगले एकको मृत्यु, आधा दर्जनभन्दा बढी विरामी

राजविराज, २५ असार । सप्तरीमा अज्ञात रोगबाट एक जना महिलाको मृत्यु भएको छ भने आधा दर्जनभन्दा बढी व्यक्ति विरामी भएका छन् ।महादेवा गाउँपालिका–२ चकलीकी ४० वर्षीया सितादेवी रजक उपचारमा बिहिवार साँझ अपच र वाकवाकी लाग्ने, पखाला, टाउको दुख्ने तथा ज्वरो आउने जस्ता समस्या देखिएर अस्पतालमा भर्ना गरिएको थियो ।उपचारको क्रममा उनको राति मृत्यु भएको हो … Continue reading सप्तरीमा अज्ञात रोगले एकको मृत्यु, आधा दर्जनभन्दा बढी विरामी