भगवतीको मुकुट चोरी प्रकरणः घटनास्थलमा पुगे सिडिओ

राजविराज, १७ साउन । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित नेपालकै प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता सखडेश्वरी भगवती मन्दिरमा चाँदीको मुकुट (मस्तक) चोरी भएको घटनापछि प्रमुख जिल्ला अधिकारी (सिडिओ)घटनास्थल पुगेको छ ।आज साँझ सवाँ ७ बजेतिर मुकुट चोरी भएसँगै मुकुट खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको छ भने सिडिओ जयनारायण आचार्य पनि घटनास्थलमा पुगेका छन् । सिडिओ आचार्यले स्थानीयवासिन्दा र … Continue reading भगवतीको मुकुट चोरी प्रकरणः घटनास्थलमा पुगे सिडिओ