सप्तरीमा विद्यालय सञ्चालन गर्ने तयारी

राजविराज, १० भदौ । सप्तरीमा विद्यालय सञ्चालन गर्ने तयारी थालिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी १८ वटै स्थानीय तहका विद्यालयहरु सञ्चालन गर्ने तयारी थालिएको हो ।विद्यालय सञ्चालन गर्न स्थानीय तहका प्रमुखहरु छलफलमा जुटेका छन् । बुधवार राजविराज नगरपालिका कार्यालयमा स्थानीय तहका प्रमुखहरुको सहभागीता रहेको बैठकमा सो बारे पहिलो चरणमा छलफल भएको राजविराज नगरपालिकाका प्रमुख … Continue reading सप्तरीमा विद्यालय सञ्चालन गर्ने तयारी