तेलमा झेलः मासिक खर्चिए अढाई लाख

राजविराज, १ असोज । जनतालाई करको भार बोकाएर जनप्रतिनिधि र कर्मचारीहरु लाखौं रुपैया इन्धन (तेल) मा खर्च गर्ने गरेको पाइएको छ । जनप्रतिनिधि र कर्मचारीहरु आफ्नै सेवा/सुविधामा अग्रसर हुँदा सप्तरीको खडक नगरपालिकामा इन्धनमा मात्रै मासिक २ लाख ७० हजारभन्दा बढी रुपैयाँ खर्च भएको पाइएको हो ।जनप्रतिनिधि र कर्मचारीहरु आफ्नै सेवा÷सुविधामा अग्रसर हुँदा नगरपालिकामा एक आर्थिक … Continue reading तेलमा झेलः मासिक खर्चिए अढाई लाख