यसरी पठाइन्छ राजविराज हुँदै काठमाडौंसम्म लागुऔषध !

राजविराज, ११ पुस । सप्तरीमा लागुऔषधको खुलेआम कारोबार भइरहेको सर्वत्र गुनासो बढ्न थालेपछि प्रहरीले निगरानी बढाएको छ । सोही क्रममा प्रहरीले राजविराज हुँदै काठमाडौंसम्म लागुऔषध पठाउने गिरोहका दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ परेका बसको सहचालक जिल्लाको कंचनरुप नगरपालिका–८ का ३६ वर्षीय संजय भुजेल र बोदेबरसाईन नगरपालिका–५ जाँजरका २१ वर्षीय मो.अब्दुललाई आइतवार पत्रकार सम्मेलन गरी … Continue reading यसरी पठाइन्छ राजविराज हुँदै काठमाडौंसम्म लागुऔषध !