सप्तरीमा एक मतदानस्थलमा तोडफोड, मतदान अधिकृत पनि कुटिए

राजविराज, ३० वैशाख । सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित एक मतदानस्थलमा तोडफोड भएको छ भने मतदान अधिकृतमाथि समेत कुटपिट भएको छ ।वडा नम्वर २ स्थित हरिरबा जनता मावी मतदान स्थलमा केही व्यक्तिहरुले मतपेटिका तोडफोड गरेका छन् । उनीहरुले मतदानमा खटिएका मतदान अधिकृत विपिन यादवलाई कुटपिट गर्दै मतपेटिका तोडफोड गरेका हुन् ।कुटपिटबाट मतदान अधिकृत यादव घाइते भएको निर्वाचन … Continue reading सप्तरीमा एक मतदानस्थलमा तोडफोड, मतदान अधिकृत पनि कुटिए