मिटरब्याजी साहु विरुद्ध राजविराजमा चर्को नाराबाजी

राजविराज, ३० जेठ । मिटरब्याजी साहुकार रामदेव साह तेलीबाट पीडित भएकाहरुले सोमबार सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन गरेका छन् ।जिल्लाको बोदे बरसाइन, खडक र शम्भुनाथ नगरपालिकाबाट सदरमुकाममा भेला भएका उनीहरुले मिटरब्याजी विरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।प्रदर्शनका सहभागीहरुले ‘गैर कानुनी कार्यमा संगलन मिटरब्याजी साह परिवारमाथि कारबाही गर’, ‘विपन्नलाई विस्थापित गराउने मिटरब्याजी परिवारमाथि कारबाही गर’, … Continue reading मिटरब्याजी साहु विरुद्ध राजविराजमा चर्को नाराबाजी