राष्ट्रपति चुरे तराई मधेश संरक्षणः बजेट सिध्याउनकै लागि काम !

राजविराज, २७ असार । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले सप्तरीमा बजेट सिध्याउनका लागि मात्रै निर्माण गरिरहेको पाइएको छ । समितिले राजविराज नगरपालिका–१५ देउरी भरुवास्थित खाँडो नदीमा तटबन्ध निर्माण कार्य गराइरहेको छ ।तर, आर्थिक वर्ष सकिन एक साता मात्रै बाँकी रहदासम्म १५ प्रतिशत पनि तटबन्ध निर्माण कार्य हुन सकेको छैन् । सो निर्माण कार्यमा … Continue reading राष्ट्रपति चुरे तराई मधेश संरक्षणः बजेट सिध्याउनकै लागि काम !