मेयर भिमराज पदबाट निलम्बित हुने

राजविराज, २९ असार । भ्रष्टाचार सम्बन्धी मुद्दा दायर भएसँगै राजविराज नगरपालिकाका मेयरसहित अन्य सार्वजनिक पद धारण गरेका व्यक्तिहरु पदबाट स्वतः निलम्बित हुने भएका छन् ।भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ मा कसुरको आरोप लागेका कुनै व्यक्ति–राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने व्यवस्थाअनुसार निलम्बित हुने आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।‘हामीले पनि ऐन … Continue reading मेयर भिमराज पदबाट निलम्बित हुने