वेवास्ता गरिए नेपाल प्रहरी मधेश छोड भन्ने नारा लाग्नेछः गृहमन्त्री साह (भिडिओ)

जनकपुरधाम, १७ साउन । मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले प्रहरी समायोजन गर्न अझैं बेवास्ता गरिए नेपाल सरकार विरुद्ध निर्णायक आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।‘मधेश लाइभ’सँग कुराकानी गर्दै उनले नेपालको संविधान अनुसार प्रदेश सरकारको अधिकार सूचीको १ नम्बरमा प्रदेश प्रहरी र शान्ति सुरक्षा रहे पनि प्रहरी समायोजन गर्न नचाहेको … Continue reading वेवास्ता गरिए नेपाल प्रहरी मधेश छोड भन्ने नारा लाग्नेछः गृहमन्त्री साह (भिडिओ)