उपमेयरविरुद्ध उजुरी–भारतीय नागरिक रहेको दावी, किर्ते गरी नागरिकता लिएको आरोप

राजविराज, २० साउन । किर्ते गरी नेपाली नागरिकता लिएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादवविरुद्ध उजुरी परेको छ ।जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको उजुरीमा मीरा र उनका पति महेन्द्रकुमार यादव भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी रहेको दावी गरिएको छ ।विधानसभा निर्वाचन क्षेत्र विहान निर्वाचक नामावली … Continue reading उपमेयरविरुद्ध उजुरी–भारतीय नागरिक रहेको दावी, किर्ते गरी नागरिकता लिएको आरोप