किर्ते गरी नागरिकता लिएको आरोपीले धमाधम आफ्ना जग्गा बिक्री गर्दै (फ्लोअप)

राजविराज, २८ मंसिर । किर्ते गरी नागरिकता लिएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादवविरुद्ध परेको उजुरीअनुसार छानविन भइरहदा महेन्द्रले आफ्ना नाममा रहेका जग्गाहरु धमाधम बिक्री गरिरहेको खुलासा भएको छ ।महेन्द्रले लगातार दुई दिनमै सप्तरी र सुनसरीमा रहेको ७ वटा कित्ता बिक्री गरेको खुलेको हो । महेन्द्रको नाममा रहेको सप्तरीको … Continue reading किर्ते गरी नागरिकता लिएको आरोपीले धमाधम आफ्ना जग्गा बिक्री गर्दै (फ्लोअप)