मनपरी औषधि खरिद गरी जनस्वास्थ्यसँग खेलबाड

राजविराज, २० पौष । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले मनपरी ढंगले औषधि खरिद गरी जनस्वास्थ्यसँग खेलबाड गर्ने गरेको पाइएको छ । गाउँपालिकाले मंसिरको पहिलो सातामा १९ लाख २० हजार रुपैयाँ बराबरको औषधि खरिद गरेको छ । तर, सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को उपनियम १ (क)को समेत ख्याल गरेको छैन् ।सो नियमावलीअनुसार २० लाख रुपैयाँसम्मको … Continue reading मनपरी औषधि खरिद गरी जनस्वास्थ्यसँग खेलबाड