गरिबीको पीडा : सहकारीको किस्ता तिर्न नसक्दा आत्महत्या

राजविराज — सहकारी संस्थाको किस्ता तिर्न नसक्दा सप्तरीमा एक व्यक्तिले आत्महत्या गरेका छन् । जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिक (डोम) मंगलबार विहान आँपको रूखमा झुन्डिएर आत्महत्या गरेका हुन् ।सोमबार राति खाना खाएर सुतेका उनी घरभन्दा करिब ३ सय मिटर दक्षिण–पश्चिममा रहेको आँपको रूखमा झुन्डिएको अवस्थामा मृत भेटिए । परिवारका अनुसार दुईवटा सहकारी … Continue reading गरिबीको पीडा : सहकारीको किस्ता तिर्न नसक्दा आत्महत्या