एनआईसी एसिया बैंक राजविराज : नक्कली धितो जग्गामा पौने ३ करोड ऋण, प्रबन्धक सम्पर्क विहिन

विद्यानन्द राम/सौरभ यादवराजविराज, २५ माघ । एनआईसी एसिया बैंक राजविराज शाखाले नक्कली धितो जग्गामा पौने ३ करोड रुपैयाँ ऋण दिएको खुलासा भएको छ । ऋणको रकम निकासा भएसँगै शाखाका प्रबन्धक संतोशकुमार यादव सम्पर्क विहिन भएपछि घटना बाहिरिएको हो ।नक्कली धितो जग्गा र सो जग्गाका जग्गाधनि खडा गरी २ करोड ८० लाख रुपैयाँ ऋण स्वीकृत गरेको … Continue reading एनआईसी एसिया बैंक राजविराज : नक्कली धितो जग्गामा पौने ३ करोड ऋण, प्रबन्धक सम्पर्क विहिन