एनआईसी एसिया बैंकको ‘स्क्याम’ : सनराइज बैंकका वरिष्ठ सहायक दिपेन्द्र मुख्य योजनाकार

राजविराज, २९ माघ । एनआईसी एशिया बैंक शाखा राजविराजले किर्ते जग्गा धितोमा राखेर पौने ३ करोड रुपैयाँ ऋण दिएको खुलासा भएसँगै सम्पर्कविहिन बनेका व्यवसायी मिडियाको सम्पर्कमा आएका छन् ।सम्पर्कमा आएसँगै व्यवसायी मो.समसादले किर्ते जग्गाधनि प्रमाण–पत्र तयार गर्नेदेखि पैसा लिएर ऋण स्वीकृत गराउनेसम्मको नाम खुलाएका छन् । उनका अनुसार सो ‘स्क्याम’ को सनराइज बैंक शाखा राजविराजका … Continue reading एनआईसी एसिया बैंकको ‘स्क्याम’ : सनराइज बैंकका वरिष्ठ सहायक दिपेन्द्र मुख्य योजनाकार