‘महुली लघुवित्तको अत्याचार सहन नसकेर आत्महत्या’

राजविराज – सप्तरीको कञ्चनरुप नगरपालिका–९ की ५८ वर्षीया शान्ता भुजेल रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएकी छन् । लघुवित्तले गरेको अत्याचार सहन नसकेर शान्ताले आत्महत्या गरेको परिवारको दाबी छ ।आईतवार घरबाट आफन्त भेट्न धरमपुर गएको उनी सोमबार बिहान घरभन्दा करिब २ सय मिटर पश्चिममा रहेको आँपको रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् । परिवारका अनुसार ८ … Continue reading ‘महुली लघुवित्तको अत्याचार सहन नसकेर आत्महत्या’