उपमेयरको नागरिकता प्रकरण : मुद्दा दर्ता गरी छानबिन गर्न प्रहरीलाई उच्च अदालतको परमादेश
राजविराज, ५ जेठ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादवको नागरिकता प्रकरणमा मुद्दा दर्ता गरी छानबिन गर्न जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको नाममा उच्च अदालतबाट परमादेश जारी भएको छ ।कीर्ते गरी नेपाली नागरिकता लिएको भन्दै कारबाही प्रक्रिया अघि बढाउन परमादेश माग गर्दै उच्च अदालत जनकपुर, राजविराज इजलासमा एक महिनाअघि … Continue reading उपमेयरको नागरिकता प्रकरण : मुद्दा दर्ता गरी छानबिन गर्न प्रहरीलाई उच्च अदालतको परमादेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed