उपमेयर मीरा विरुद्ध प्रहरीले दर्ता गर्यो मुद्दा (फलोअप)
राजविराज, १७ असार । प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादव विरुद्ध आइतबार नागरिकता सम्बन्धि कसूरमा मुद्दा दर्ता गरेको छ ।उच्च अदालत जनकपुर, राजविराज इजलासको परमादेशपछि दुवै जना विरुद्ध मुद्दा दर्ता भएको हो । झुठो विवरण पेस गरी नेपाली नागरिकता लिएको भन्दै कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय, जिल्ला … Continue reading उपमेयर मीरा विरुद्ध प्रहरीले दर्ता गर्यो मुद्दा (फलोअप)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed