मीराको नागरिकता प्रकरणमा वडा कार्यालयको पत्र : ‘पति–पत्नी भारतीय नै हुन्’
राजविराज, २२ असार । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादव भारतीय नागरिक नै रहेको भनि पुष्टिसहितको पत्र वडा कार्यालयले काटेको पाइएको छ ।मधेशलाईभलाई प्राप्त भएको वडा नम्बर ६ कार्यालयको १९ साउन, २०७९ को एक पत्र बमोजिम यादव दम्पती भारतीय मुलका स्थानीय नागरिक रहेको प्रष्ट गरेको हो । दुवै जनाले झुठो … Continue reading मीराको नागरिकता प्रकरणमा वडा कार्यालयको पत्र : ‘पति–पत्नी भारतीय नै हुन्’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed