नागरिकता प्रकरणमा उपमेयर मीरालाई पुनः ५ दिन थुनामा राख्न म्याद थप
राजविराज, २४ असार । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई पुनः ५ दिन थुनामा राख्न म्याद थपगरिएको छ ।नागरिकता सम्बन्धि कसूरमा आइतबार सप्तरी जिल्ला अदालतले उनलाई पुनः ५ दिन थुनामा राख्न अनुमति दिएको हो । यसअघि गतविहिवार ३ दिन थुनामा राख्न म्याद थप भएको थियो ।गत मंगलबार पक्राउ पुर्जी जारी भएपछि बुधवार उनी प्रहरीसमक्ष उपस्थित … Continue reading नागरिकता प्रकरणमा उपमेयर मीरालाई पुनः ५ दिन थुनामा राख्न म्याद थप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed