उपमेयर मीरालाई थप ४ दिन थुनामा राख्न अनुमति, अझैं पक्राउ परेन महेन्द्र (फलोअप)

राजविराज, २८ असार । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।नागरिकता सम्बन्धि कसूरमा बिहिबार सप्तरी जिल्ला अदालतले उनलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।उनी विरुद्ध थप ४ दिन म्याद थप भएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए … Continue reading उपमेयर मीरालाई थप ४ दिन थुनामा राख्न अनुमति, अझैं पक्राउ परेन महेन्द्र (फलोअप)