अख्तियारले समाउन खोज्दा पर्खाल नाघेर भागे कर्मचारी, प्रमुख दुनियालाल सम्पर्क विहीन 

राजविराज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिवार सामाजिक विकास इकाई सप्तरीमा छापा मारेको छ । छापा मारी गर्न आएका ईटहरीको टोली हेरेर कर्मचारीहरु भागाभाग भएका छन् ।उपभोक्ता समितिले सम्पन्न गरेको कार्यको भुक्तानी दिनका लागि कर्मचारीले घुस मागेका थिए । घुस रकम माग गरेको विषयमा आयोगमा परेको उजुरीका आधारमा खटिएको टोलीलाई हेर्नासाथ रकम लिइरहेका इकाईका सब–ईन्जिनियर … Continue reading अख्तियारले समाउन खोज्दा पर्खाल नाघेर भागे कर्मचारी, प्रमुख दुनियालाल सम्पर्क विहीन