धरौटी बुझाएर थुना मुक्त भइन् उपमेयर मीरा, पति अझैं फरार (फलोअप)
राजविराज, ८ साउन । नेपाली नागरिकता सम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेकी सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवले सप्तरी जिल्ला अदालतमा १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएकी छन् ।सो मुद्दामा सोमबार जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र इङनामको इजलासले उपमेयर मीरालाई १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका हुन् । गत असार १९ गते पक्राउ पुर्जी … Continue reading धरौटी बुझाएर थुना मुक्त भइन् उपमेयर मीरा, पति अझैं फरार (फलोअप)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed