‘कमिसन’ प्रकरण : करार अवधि सकिए पनि ‘पिसी’ उठाउनै कार्यालय पुग्थे कर्मचारी

राजविराज – सामाजिक विकास इकाई सप्तरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेपछि सब–इन्जिनियर अजयकुमार साफीले कमिशन ‘पिसी’ लिएको रकम र चेक फ्याकी पर्खाल नाघेर भागेको प्रकरणमा थप नयाँ खुलासा भएको छ ।भुक्तानी दिन माग गरेको नगद १५ हजार रुपैयाँ र ५५ हजार रुपैयाँको चेक गत बिहिवार आयोगको टोलीले बरामद गरेको थियो । उपभोक्ता समितिसँग ‘पिसी’ … Continue reading ‘कमिसन’ प्रकरण : करार अवधि सकिए पनि ‘पिसी’ उठाउनै कार्यालय पुग्थे कर्मचारी