‘कमिसन’ प्रकरण : प्रमुखकै गाउँमा करोडको योजना, उपभोक्ता समिति अध्यक्षमा उनकै भाइ

राजविराज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छापामारी पछि सामाजिक विकास इकाई राजविराजका कर्मचारीले मनोमानी गरेको एकपछि अर्को विषय बाहिरिदैँ गएको छ ।सप्तरी र सिरहा गरी दुई जिल्ला हेर्ने गरी स्थापित सो इकाईका निमित्त प्रमुख दुनियालाल यादवले आफ्नो गाउँ र आसपासका वडामा मात्रै अढाइ करोड रुपैयाँको योजना पारेको पाइएको हो । तीमध्ये केही योजनामा आसेपासेलाई नै … Continue reading ‘कमिसन’ प्रकरण : प्रमुखकै गाउँमा करोडको योजना, उपभोक्ता समिति अध्यक्षमा उनकै भाइ