राजविराजका मेयर भीमराजसहित ३ जना भ्रष्टाचारी ठहर, ४ जनाले पाए सफाइ

काठमाडौं – विशेष अदालतले न्यू गाहिल कन्स्ट्रक्सनका सञ्चालक तथा राजविराज नगरपालिकाका मेयर भीमराज यादवसहित तीन जनालाई भ्रष्टाचारी ठहर गरेको छ भने अन्य चार प्रतिवादीलाई भने सफाइ दिने फैसला भएको छ ।बिहीबार विशेषका अध्यक्ष न्यायाधिस श्रीकान्त पौडेल र न्यायाधिस बलभद्र बाँस्तोलाको इजलासले यस्तो फैसला गरेको हो । फैसलाअनुसार मेयर यादवलाई यादवलाई दुई लाख ६३ हजार चार … Continue reading राजविराजका मेयर भीमराजसहित ३ जना भ्रष्टाचारी ठहर, ४ जनाले पाए सफाइ